Skip to main content
Text Size A A A
मिति २०८१/१२/०५ गते त्रिभुवन विश्वविद्यालयकाे आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सम्पन्न भएकाे स्वतन्त्र विधार्थी युनियनको निर्वाचनको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलद्वारा लुम्बिनी प्रदेशका विभिन्न क्याम्पसहरूमा स्थलगत अनुगमन गरिएको छ। विशेष गरी लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी (बर्दघाट सुस्त पश्चिम), र कपिलवस्तु जिल्लाका क्याम्पसहरूमा स्थलगत पर्यवेक्षण साथै गुल्मी, पाल्पा, अर्घाखाँची जिल्लाहरुमा पत्राचार र टेलिफोन सम्पर्क मार्फत अनुगमन गरिएको छ। साथै निर्वाचनपश्चातको अवधि समेत निरन्तर अनुगमनमा राखिएको ।